नाम मा के नै छ र?

जीवनमा कोही यस्ता पनि व्यक्ती हुन्छन् जो सँग महिनौ वा भनौ बर्षौ कुरा हुँदैन तर जब जब हुन्छ ति पहिलो भेटमा भेटिए जस्तै भान हुन्छ, उ त्यस्तै थियो। “Starbucks” मा उपर्खुट्टी लगाउदै गर्दाको अवस्था मा भेटियो। ह्या बोल्दिन के बाल दिनु भनेर मैले मनै मन भनी सकेकी थिए यतिकै मा देख्यो सन्देशले।

नामावर तिमी नै भनिदेउ, ति सन्देश कस्ता हुन्छन् जसको अकसर जवाफ आउने गर्छन्? उसको यो प्रश्नले एकै पटकमा मलाइ भावनाको भेलमा बगायो, म अवाक् भए। उसका प्रश्नका जवाब हुदैनन् म सङ, न त जवाफका प्रश्न नै।

अझै लेख्दै छु, पर्खदै गर्नुस् होला….